काठमाडौं । सत्तारुढ १० दलको बैठकले उपराष्ट्रपतिको साझा उम्मेदवारमा सहमति जुटाउन असमर्थ भएको छ । बालुवाटारमा शनिबार बिहान बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भएको थियो