धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेर प्रहरीमा आत्मसमर्पण गरेका छन् । धनगढी उपमहानगरपालिका-६ को मट्यारीका ४५ वर्षीय महेशकुमार