एजेन्सी । आसामको गोलपारा जिल्लामा बिहीबार जंगली हात्तीको बथानले आक्रमण गर्दा बालक सहित कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्