काठमाडौं । यस वर्षको महामूर्खको उपाधि जनकपुरधामका मेयर मनोज साहलाई दिइएको छ । होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद (मिनाप)ले साहलाई उक्त उपाधि प्रदान गरेको