काठमाडौँ । नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धि चाहने सबै देशभक्त, प्रगतिशीललाई एमालेको झण्डामुनि गोलबन्द हुन आह्वान गरेका छन् । एमालेको नीति, नेतृत्व