जनकपुर । राष्ट्रिय जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको नवनिर्वाचित सांसदहरूको बैठकले