काठमाडौं । जनमत र नागरिक उन्मुक्तिबीच आज पार्टी एकता हुँदैछ । कमलादिस्थित प्रज्ञा प्रतिष्ठानको हलमा बुधबार बिहान ११ बजे पार्टी एकताको घोषणा गर्न लागिएको हो