काठमाडौं । ‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । आइतबार द्वन्द्वपीडितहरूले ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका