इलाम । इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरेको हो