दाङ । एक ४९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बंगलाचुली गाउँपालिका–८ पाँचपोखरी बस्ने ४३ वर्षीय मिनबहादुर पुनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।