काठमाडौं । पुसको जाडोमा नेपालको चर्चित लोक रक साङ्गीतिक समूह नेपथ्य ब्याण्डले शनिबार राति भृकुटीमण्डपमा काठमाडौँका दर्शकलाई तताएको छ । मानवता प्रवद्र्धनका लागि महिनाव्यापी चलेको