काठमाडौं । भारत नियन्त्रित काश्मिर क्षेत्रमा मंगलबार राति भएको आतंककारी हमलामा २६ जनाको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेका