काठमाडौं । त्रिभुवन आर्मी क्लबले जय ट्रफीको पहिलो खेल जितेको छ । शनिवार सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ९ विकेटले पराजित गरेको हो ।