पेरिस । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जलवायु परिवर्तन र गरिबीसँग जुध्न धनी देशहरूले संस्थाबाट १०० अर्ब अमेरिकी डलरको कोष पुनः विनियोजन गर्ने भएको छ ।