काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष उपेन्द्र यादवको राजनीति समाप्त गर्ने उद्देश्यले गौर घटनाको फाइल खोलिएको आरोप लगाएको छ । जसपाका कार्यकारिणी सदस्य एवं