काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे डिल्ली बजारको एक पार्टी प्यालेसमा बस्ने भएको हो