काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल (जसपा) लुम्बिनी प्रदेशका चार सांसदको पद रहने कि नरहने भन्ने मुद्दाको पूर्ण सुनुवाइ असार २१ गते हुने भएको छ