काठमाडौं । जाजरकोटका डिभिजन वन कार्यालय प्रमुख (डिएफओ) अमरप्रसाद शाहमाथि कार्यकक्षमै कुटपिट भएको छ ।आइतबार उनीमाथि कार्यकक्षमै अपरिचित तीन जनाको समूहले कुटपिट गरेका हुन् ।