जाजरकोट । चिसोका कारण जाजरकोटमा दुईजना वृद्धको ज्यान गएको छ । भूकम्पबाट घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की