Logo
Logo

Tag: जापानद्वारा दुई वर्षमा पहिलोपटक चीनमा समुद्री खाद्य निर्यात पुनः सुरु

जापानद्वारा दुई वर्षमा पहिलोपटक चीनमा समुद्री खाद्य निर्यात पुनः सुरु

दृष्टि संवाददाता

जापान । दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी फोहोर पानी समुद्रमा छोडिएपछि चीनले जापानी समुद्री खाद्य पदार्थमा लगाएको प्रतिबन्ध अन्ततः हटेको छ

विस्तृत पढ्नुहोस