काठमाडौं । नेपालका नासिर याहया हुसैनले जापानमा भइरहेको विश्व एक्वाटिक पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले फुकुओकामा पुरुष ४ सय मिटर फ्रि स्टाइलमा