एजेन्सी । जापानको इसिकावा प्रान्तमा सोमबार गएको शक्तिशाली भूकम्प तथा त्यसपछिका परकम्पका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले