काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा आफ्नो जित सुनिश्चित भएपछि बालेन्द्र साहले ‘निर्वाचनको परिणामलाई जितहारको रुपमा नहेर्न’ अपिल गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत वक्तव्य