काठमाडौं । जीवन विकास लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल १४.७३६९ प्रतिशत लाभांश घोषणा गरेको हो