सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का जुम्ला अध्यक्षसहित सिंगो जिल्ला कमिटी एमालेमा समाहित भएको छ । जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेसहितको जिल्ला कमिटीका सबै एमाले प्रवेश गरेका