काठमाडौं । जुम्लाबाट मुगु तर्फ जाँदै गरेकाे जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित छलपुनेरा नजिक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै