काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति (पेवा) नभएको स्पष्ट पारेका छन् ।