काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरूलाई भेटी परिचयपत्र वितरणको शुभारम्भ गरेका