काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् ।