काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा जेन-जीको आन्दोलनस्थल नजिक नेपाली सेना तयारी अवस्थामा तैनाथ छ । सेनाको एक ट्रक उक्त क्षेत्रमा करिब ५० मिनेटदेखि रोकिएको छ ।