काठमाडौं । जेल रहेका नेता रेशमी चौधरीको पार्टीले कैलालीको ३ पालिकामा अग्रता लिइरहेको छ । नागरिक उन्मुक्ति पार्टीले तीन वटा स्थानीय तहमा अग्रता लिएको हो