काठमाडौं । ज्यान सम्बन्धी कसुरका फरार काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने दोलखा भीमेश्वर नगरपालिका–१ घर भएका ५० वर्षीय गणेश घिमिरेलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ