काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुका लागि हवाई टिकटमा ५० देखि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ