काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७ सय ग्राम सुनसहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको