इलाम । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले