झापा । जिल्लाका १५ पालिकामध्ये अधिकांशले नयाँ प्रशासनिक भवन बनाएका छन् भने कतिपयले बजेट अभावमा बनाउन नसक्दा पुरानै भवनबाट जनतालाई सेवा प्रवाह गरिरहेका छन् ।