झापा । झापाबाट तीनदेखि हराइरहेकी मेचीनगर–११ की १३ वर्षीया बालिकाको शनिबार प्रहरीले काठमाडौँबाट उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका