झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध उनकै गृह जिल्ला झापामा एमालेको नेपाल–खनाल पक्ष र कांग्रेससहित ९ दलले संयुक्त आन्दोलन गर्ने निर्णय गरेका छन् ।