Logo
Logo

Tag: झापामा दुई हजार ६२२ नयाँ मतदाता थपिए

झापामा दुई हजार ६२२ नयाँ मतदाता थपिए

दृष्टि संवाददाता

झापा । जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन्।

विस्तृत पढ्नुहोस