झापा । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन (मङ्सिर ४) आउन ११ दिन बाँकी छ । मुलुकका ठूला तथा साना राजनीतिक दलहरु चुनावी प्रचारमा ब्यस्त छन् ।