काठमाडौं । पोखराको पोखरा महानगरपालिका-१५, मेरिगोल्डस्थित एक घरमा झ्यालढोका नाप्ने बहानामा प्रवेश गरी सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको