काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रवार बिहानको खेलमा अमेरिकालाई टर्कीले हराएको छ । लस एन्जलस रङ्गशालामा सम्पन्न खेलमा अमेरिकालाई टर्कीले ३-२ गोल अन्तरले हराएको हो