काठमाडौं । सुनसरीमा एक व्यक्तिको हत्या भएको छ । सुनसरीको गढी गाउँपालिका–२ स्थित थलाहा टोलमा गढी गाउँपालिका–६ का ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको हत्या गरिएको अवस्थामा