काठमाडौं । चिनीयाँ एप टिकटकलाई फ्रान्सेली सरकारले पनि सरकारी डिभाइसहरूमा प्रतिबन्ध गरकेो छ । पछिल्लो समयमा विभिन्न देशहरूले आफ्नो सरकारी डिभाइसमा टिकटकलाई प्रतिबन्ध लगाएको छ