काठमाडौं । नेपालकै सर्वाधिक बिक्री हुने दुई पाङ्ग्रे सवारी साधन बिक्रेता टिभिएसको मातहतमा रहेको अपाचे अनर्स ग्रुप एओजीले आफ्नो नयाँ राइड सम्पन्न गरेको छ ।