काठमाडौं । आईसीसी टि–२० विश्वकपमा पुग्ने निर्णायक खेलमा ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । मुलपानी क्रिकेट मैदानमा यूएईविरुद्ध भइरहेको खेलमा आसिफले ३९ बलमा