काठमाडौं । आईसीसी टी–२० विश्वकपमा आज अमेरिका र आयरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । लाउडरहिलमा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ ।