काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको हो ।