काठमाडौं । तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग फुकुवासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गत बुधवार पक्ष विपक्षका कानुनव्यवसायीबाट बहस नोट झिकाएको छ ।