काठमाडौं । टुकुचा खोला उत्खनन अभियान रोकिँदा केही व्यापारीको अरबौं जोगिएको छ । काठमाडौंका मेयर बालेन साहले टुकुचा उत्खनन् थालेपछि केही व्यापारीको सात्तो गएको थियो